अपाङ्गता भएका व्यक्तिहरूका लागि बजार व्यवस्थापन सम्बन्धी २ दिने तालिम कागेश्वरी मनोहरा नगरपालिकाको थलिमा सम्पन्न

Marketing Training by DHRC

DHRC को आयोजना र DDPUK को सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूका लागि ( Training on Marketing to Self Help Group Members ) बजार व्यवस्थापन सम्बन्धी २ दिने तालिम कागेश्वरी मनोहरा नगरपालिकाको थलिमा सम्पन्न भएको छ । उक्त तालिमको पहिलो दिन अपाङ्गता क्षेत्रका विज्ञ एवम् अधिकारकर्मी महेश्वर घिमिरेले प्रशिक्षण दिनु भएको थियो र आयोजक संस्थाका कार्यकारी निर्देशक जगदीश प्रसाद अधिकारीले सहजीकरण गर्नु भएको थियो । तालिमको दोस्रो दिन प्रशिक्षक बुद्धि राज तामाङले प्रशिक्षण गर्नु भएको थियो । तालिममा विभिन्न ग्रुपका २५ जना भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

Sign In

Register

Reset Password

Please enter your username or email address, you will receive a link to create a new password via email.