पश्चिम नेपालका अपाङ्गता भएका व्यक्तिहरुको आय-आर्जन र सशक्तिकरण कार्यक्रम सम्पन्न

शर्मिला विश्वकर्मा, २१ चैत २०७३, काठमाण्डौं । नेपाल अपांग मानव अधिकार केन्द्र अपांगता भएका व्यक्तिहरुको हक, हित, मानव अधिकार संरक्षण प्रवर्द्धन र वकालत गर्ने उद्देश्यले विक्रम संवत् २०५६ सालमा अपांगता भएका युवाहरुको सक्रियतामा स्थापित एक गैरसरकारी संस्था हो । यस संस्थाले आफ्नो स्थापना कालदेखी सूचना संचार, मानव अधिकार सचेतना, वकालत पैरवी, कानूनी सहायता, सामाजिक सरोकारका … Continue reading पश्चिम नेपालका अपाङ्गता भएका व्यक्तिहरुको आय-आर्जन र सशक्तिकरण कार्यक्रम सम्पन्न